-
संस्थागत विकास अन्तर्गत कान्छीकुलो सिंचाइ योजनाका पदाधिकारी तथा कृषक सँग छलफलपछि लिएको तस्विर
-
प्रमुख जिल्ला अधिकारी,प्रमुख कोष नियन्त्रक लगायत बाट देउखुरीखोला गुदुमसेरा सिंचाइ योजना सुनिलस्मृति २ रोल्पाको अनुगमन
-
भूमिगत जल पुनर्भरण कार्यक्रम ,दयाथाम पोखरी संरक्षण कार्य थवाङ ३ रोल्पा
-
लुम्बिनी प्रदेश उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालय स्थापना दिवशको अवसरमा उत्कृष्ट जल उपभोक्ता संस्थाको रुपमा गुनामखोला कालिजंग धनचौर सिचाइ ज.उ.स.,रोल्पा सम्मानित भए पश्चात माननिय मन्त्रीज्यू सगँ लिएको तस्विर
-
ठेक्का म्याद भन्दा पहिले कार्य सम्पन्न गर्ने निर्माण ब्यवसायी लाई सम्मान गरिदै।
-
माननिय राज्यमन्त्रिज्यू बाट ठुलोखुङ् सिंचाइ योजनाको अनुगमन तथा निर्देशन गर्नु हुदैं
-
लुम्बिनी प्रदेश उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय माननिय मन्त्री बिर बहादुर राना, सचिव ज्यू, प्रमुख जिल्ला अधिकारी ज्यू लगायत बाट कार्यालयको अनुगमन।
-
लुम्बिनी प्रदेश उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालय माननिय मन्त्री बिर बहादुर राना, सचिव ज्यू, प्रमुख जिल्ला अधिकारी ज्यू लगायत बाट योजनाको अनुगमन।



-1657692952.jpg)




